अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!! भोलि मिति २०८१/०३/०७ गते शुक्रवार Full Day School सञ्चालन हुने कुरा जानकारी गराउन चाहन्छौ। धन्यवाद।। नोट: भोलि interval सम्म शुक्रबारको Routine अनुसार कक्षा सञ्चालन हुनेछ interval पछिको routine class teacher ले कक्षामा भन्नु भए अनुसार हुनेछ। विद्यालय प्रशासन सेन्ट कपितानीयो स्कूल
अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!! Annual Examination 2080 को Result हामीले आज Online Publish गरेका छौ, कृपया हाम्रो विद्यालयको Smart School App मा गएर आफ्नो बाबुनानीहरुको Result हेर्नु हुन सम्पूर्ण अभिभावकज्यू हरुलाई अनुरोध गर्दछौ। साथै २०८१/०१/०६ गते देखि शैक्षिक सत्र २०८१ को कक्षाहरु सञ्चालन हुने कुरा पनि जानकारी गराउँछौ । धन्यवाद।। नोट: Annual Examination 2080…
अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!! भोलि मिति २०८०/०९/१३ गते शुक्रवार Full Day School सञ्चालन हुने कुरा जानकारी गराउन चाहन्छौ। धन्यवाद।। नोट: भोलि आईतबारको (Sunday) Routine अनुसार कक्षा सञ्चालन हुनेछ। विद्यालय प्रशासन सेन्ट कपितानीयो स्कूल
आदरणीय अभिभावकज्यू , मिति २०८०/०८/२० गते बुधबार देखि अर्को सूचना नआए सम्म हाम्रो विद्यालय साझ 3:30 बजे सम्म संचालन हुने कुरा जानकारी गराउन चाहन्छौं। धन्यवाद। विद्यालय प्रशासन सेन्ट कपितानीयो स्कूल
आदरणीय अभिभावकज्यू , भोलि मिति २०८०/०८/०८ गते शुक्रबार, Nursery र LKG को १२ बजे सम्म कक्षा सञ्चालन हुने कुरा जानकारी गराउन चाहन्छौ। धन्यवाद। नोट: भोलि School Bus नआउने भएकोले Bus को विद्यार्थीहरू आफै विद्यालय आउनु पर्ने कुरा जानकारी गराउँछौ। विद्यालय प्रशासन सेन्ट कपितानीयो स्कूल
आदरणीय अभिभावकज्यू , भोलि मिति २०८०/०८/०८ गते शुक्रबार Second Terminal Examination को Result प्रकाशन गरिने भएकोले, आफ्नो बाबुनानिहरुको Result हेर्न सम्पूर्ण अभिभावकज्यूहरुलाई विद्यालय आउनु हुन अनुरोध गर्दछौ। धन्यवाद। समय : १० बजे देखि १२ बजे सम्म विद्यालय प्रशासन सेन्ट कपितानीयो स्कूल
अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!! भोलि मिति २०८०/०६/०५ गते शुक्रवार Full Day School सञ्चालन हुने कुरा जानकारी गराउन चाहन्छौ। धन्यवाद।। नोट: भोलि आईतबारको (Sunday) Routine अनुसार कक्षा सञ्चालन हुनेछ। विद्यालय प्रशासन सेन्ट कपितानीयो स्कूल
अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!! भोलि मिति २०८०/०५/२९ गते शुक्रबार राष्ट्रिय बाल दिवसको अवसरमा कक्षा १ देखि माथिका कक्षाहरुको लागी विभिन्न कार्यक्रम गरि मनाइनेछ भने कक्षा Nursery, LKG र UKG लाई बिदा दिइएको जानकारी गराउंछौं । विद्यालय प्रशासन सेन्ट कपितानीयो स्कूल