अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!!
भोलि मिति २०८०/०५/२९ गते शुक्रबार राष्ट्रिय बाल दिवसको अवसरमा कक्षा १ देखि माथिका कक्षाहरुको लागी विभिन्न कार्यक्रम गरि मनाइनेछ भने कक्षा Nursery, LKG र UKG लाई बिदा दिइएको जानकारी गराउंछौं ।

विद्यालय प्रशासन
सेन्ट कपितानीयो स्कूल