Tag:

Palpa

कथाकार मैनालीकृत प्रत्यागमन कथाको समाज सापेक्ष विश्लेषण

आधुनिक नेपाली कथा साहित्यका अग्रणि व्यक्तित्व कथाकार गुरूप्रसाद मैनाली (वि.सं. १९५७–२०२८) द्वारा रचना गरिएको नासो कथाले नेपाली कथा साहित्यलाई आधुनिक कालमा प्रवेश गराएको थियो ।