अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!! नेपालका कुशल राजनीतिज्ञ तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएकाले नेपाल सरकारको भोलि भाद्र २८ गते शोक बिदा दिने निर्णयानुसार हाम्रो सेन्ट कपितानियो स्कुलमा पनि बिदा दिइएको जानकारी गराउंछौं ! विद्यालय प्रशासन सेन्ट कपितानीयो स्कूल
अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!! मिति 2080/05/20 गते देखि 2080/05/23 गते सम्म विद्यालय विदा दिइएको जानकारी गराउन चाहन्छौँ । मिति 2080/05/24 गते देखि विद्यालय पुन: सञ्चालन हुने कुरा पनि जानकारी गराउँदछौ। धन्यवाद।।
अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!! मिति २०८०/०५/१४ गते देखि २०८०/०५/१६ गते सम्म विद्यालय विदा दिइएको जानकारी गराउन चाहन्छौँ । मिति २०८०/०५/१७ गते देखि विद्यालय पुन: सञ्चालन हुने कुरा पनि जानकारी गराउँदछौ। धन्यवाद।।