अभिभावकज्यू  तथा विद्यार्थीवर्गलाई सूचना !!! निरन्तरको अविरल वर्षाको कारणले गर्दा आज मिति २०८१/०४/१६ गते बुधवार विद्यालय बिदा दिइएको कुरा जानकारी गराउन चाहन्छौं। आजको छुटेका कक्षाहरू अरु कुनै दिन मिलाउने कुरा पनि जानकारी गराउन चाहन्छौं। धन्यवाद।   विद्यालय प्रशासन सेन्ट कपितानीयो स्कूल

अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!! भोलि मिति २०८१/०३/०३ गते सोमबार, ईद पर्वको अवसरमा विद्यालय विदा दिइएको कुरा जानकारी गराउन चाहन्छौं। धन्यवाद।।     विद्यालय प्रशासन सेन्ट कपितानियो स्कुल , तानसेन ।

अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!! मिति २०८१/०१/०५ गते सम्म विद्यालय विदा दिइएको कुरा जानकारी गराउन चाहन्छौ। साथै २०८१/०१/०६ गते देखि शैक्षिक सत्र २०८१ को कक्षाहरु सञ्चालन हुने कुरा पनि जानकारी गराउँछौ । धन्यवाद।। विद्यालय प्रशासन सेन्ट कपितानियो स्कुल , तानसेन ।

अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!! भोलि मिति २०८०/११/२८ गते ग्याल्पो ल्होछार पर्वको अवसरमा विद्यालय विदा दिइएको कुरा जानकारी गराउन चाहन्छौ। धन्यवाद।।   विद्यालय प्रशासन सेन्ट कपितानियो स्कुल , तानसेन ।

अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!! भोली मिति २०८०/११/०७ गते सोमबार, प्रजातन्त्र दिवसको अवसरमा विद्यालय विदा दिइएको कुरा जानकारी गराउन चाहन्छौं। धन्यवाद।।   विद्यालय प्रशासन सेन्ट कपितानियो स्कुल , तानसेन ।

अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!! मिति २०८०/०९/०८ देखि मिति २०८०/०९/१० गते सम्म विद्यालय बिदा दिइएको कुरा जानकारी गराउंछौं । मिति २०८०/०९/११ गते देखि विद्यालय पुन: सञ्चालन हुने कुरा पनि जानकारी गराउंछौं। धन्यवाद।। नोट: मिति २०८०/०९/१४ गते शनिवार पनि विद्यालय सञ्चालन हुनेछ।   विद्यालय प्रशासन सेन्ट कपितानीयो स्कूल

शुभकामना सन्देश शुभ विजयादशमी – २०८० को पावन अवसरमा हाम्रा समस्त अभिभावकगण , प्रिय विद्यार्थी भाइबहिनीहरू , सिस्टरहरू , फादरहरू, शिक्षक- कर्मचारीहरू , शुभेच्छुक मनहरू तथा देशविदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरूमा सुख, सुस्वास्थ्य, शान्ति ,उत्तरोत्तर प्रगति , समृद्धि तथा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं । प्रिन्सिपल सिस्टर एनिस जोसेफ   अध्यक्ष सागरमान महर्जन   एवम् सेन्ट…

अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!! मिति २०८०/०५/३१ देखि मिति २०८०/०६/०३ गते सम्म तीज, ऋषि पञ्चमी र संविधान दिवसको अवसरमा विद्यालय बिदा दिइएको कुरा जानकारी गराउंछौं । मिति २०८०/०६/०४ गते देखि विद्यालय पुन: सञ्चालन हुने कुरा पनि जानकारी गराउंछौं । धन्यवाद।।   विद्यालय प्रशासन सेन्ट कपितानीयो स्कूल

अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!! नेपालका कुशल राजनीतिज्ञ तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएकाले नेपाल सरकारको भोलि भाद्र २८ गते शोक बिदा दिने निर्णयानुसार हाम्रो सेन्ट कपितानियो स्कुलमा पनि बिदा दिइएको जानकारी गराउंछौं ! विद्यालय प्रशासन सेन्ट कपितानीयो स्कूल

अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!! मिति 2080/05/20 गते देखि 2080/05/23 गते सम्म विद्यालय विदा दिइएको जानकारी गराउन चाहन्छौँ । मिति 2080/05/24 गते देखि विद्यालय पुन: सञ्चालन हुने कुरा पनि जानकारी गराउँदछौ। धन्यवाद।।