अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!!
भोलि मिति २०८२/११/१८ गते सोमबार होली पर्वको अवसरमा विद्यालय विदा दिइएको कुरा जानकारी गराउन चाहन्छौं। साथै पर्सी मिति २०८२/११/१९ गते मंगलबार Full day School सञ्चालन हुने कुरा पनि जानकारी गराउन चाहन्छौं । धन्यवाद।।

विद्यालय प्रशासन
सेन्ट कपितानियो स्कुल , तानसेन ।