अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!!
भोलि मिति २०८०/०९/१३ गते शुक्रवार Full Day School सञ्चालन हुने कुरा जानकारी गराउन चाहन्छौ। धन्यवाद।।
नोट:
भोलि आईतबारको (Sunday) Routine अनुसार कक्षा सञ्चालन हुनेछ।
विद्यालय प्रशासन
सेन्ट कपितानीयो स्कूल