शुभकामना सन्देश
शुभ विजयादशमी – २०८० को पावन अवसरमा हाम्रा समस्त अभिभावकगण , प्रिय विद्यार्थी भाइबहिनीहरू , सिस्टरहरू , फादरहरू, शिक्षक- कर्मचारीहरू , शुभेच्छुक मनहरू तथा देशविदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरूमा सुख, सुस्वास्थ्य, शान्ति ,उत्तरोत्तर प्रगति , समृद्धि तथा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।
प्रिन्सिपल
सिस्टर एनिस जोसेफ
अध्यक्ष
सागरमान महर्जन
एवम्
सेन्ट कपितानियो विद्यालय परिवार, तानसेन पाल्पा
पुनश्च : असोज २७ गतेबाट मंसिर ३ गतेसम्म दशैं तथा तिहारको विदा हुनेछ, मंसिर ४ गतेबाट पुन: नियमित कक्षाहरू सञ्चालन हुने कुरा अभिभावक, विद्यार्थी र शिक्षक सबैलाई जानकारी गराउंदछौं ।