अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!!
मिति २०८०/०९/०८ देखि मिति २०८०/०९/१० गते सम्म विद्यालय बिदा दिइएको कुरा जानकारी गराउंछौं । मिति २०८०/०९/११ गते देखि विद्यालय पुन: सञ्चालन हुने कुरा पनि जानकारी गराउंछौं। धन्यवाद।।
नोट:
मिति २०८०/०९/१४ गते शनिवार पनि विद्यालय सञ्चालन हुनेछ।
विद्यालय प्रशासन
सेन्ट कपितानीयो स्कूल