अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!!
मिति २०८१/०१/०५ गते सम्म विद्यालय विदा दिइएको कुरा जानकारी गराउन चाहन्छौ। साथै २०८१/०१/०६ गते देखि शैक्षिक सत्र २०८१ को कक्षाहरु सञ्चालन हुने कुरा पनि जानकारी गराउँछौ । धन्यवाद।।

विद्यालय प्रशासन
सेन्ट कपितानियो स्कुल , तानसेन ।