अभिभावकज्यू तथा विद्यार्थीवर्गलाई सूचना !!!
भोलि मिति २०८०/११/२८ गते ग्याल्पो ल्होछार पर्वको अवसरमा विद्यालय विदा दिइएको कुरा जानकारी गराउन चाहन्छौ। धन्यवाद।।
विद्यालय प्रशासन
सेन्ट कपितानियो स्कुल , तानसेन ।